आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, July 21, 2016

हेर्नुहोस, जिविस फेलपासको रिजल्ट यस्तो छ

मेगराज खड्का
रुकुम
स्थानिय निकाय बित्तिय आयोगको सचिवालयले लिएको जिल्ला बिकास समितिहरुको न्युनतम शर्त तथा कार्य सम्पादन मापनको नतिजा सार्बजनिक भएको छ । केहि दिन अघि सार्बजनिक गरिएको नतिजा यसपटक बिभिन्न बर्गमा छुट्याइएको छ । जसमा समग्रमा प्रथम, द्धितिय र तृतीय घोषणा गरिएको छ भने बाँकीलाई ए, बि, सि,डि, ई र एफ बर्गमा बिभाजित गरिएको छ । रुकुम जिविस ए बर्गको ९ नम्बरमा राखिएको छ । जस अनुसार रुकुम जिबिसले अनुदान रकममा थप १५ प्रतिशत बजेट पाउने छ । 
हेर्नुहोस रुकुम सहित देशभरका जिल्ला विकास समितिहरुको नतिजा जस्ताको तस्तै




0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |