आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

हाम्रो बारेमा जानकारी लिनुहोस

सर्बप्रथम त रुकुमको पहिलो समाचारमुलक अनलाईन आहा सञ्चार डटकम मा तपाईलाई हार्दिक स्वागत छ । शान्ति र समृद्धिको चाहा, समाचार र बिचारमा आहा भन्ने मुल नाराका साथ थालीएको यो एक सञ्चार अभियान हो । यस साईटमा हामीले सुधार गरेर लिनुपर्ने धेरै कुराहरु हुनसक्छन । त्यसकारण हामीले के कस्ता कुराहरु सुधार गर्नुपर्छ त्यो हामीलाई ईमेल गरेर पठाउनुहोला  । यस ब्लग अनलाईनलाई रुकुमबाट नियमित प्रकाशनमा रहेको एकमात्र समाचारप्रधान पत्रिका आहा सञ्चार साप्ताहिकको सहप्रकाशनमा रुपमा समेत लिन सकिन्छ । यस अनलाईन मार्फत रुकुम सगै बिश्वभर घटेका महत्वपुर्ण समाचार, बिचार तथा सामाग्रीहरु पठ्न सक्नुहुनेछ । आहा सञ्चार साप्ताहिक रुकुमको प्रभाबशाली छापा सञ्चार हो । २०७० जेठ बाट प्रकाशन यात्रा शुरु गरेको आहा सञ्चार साप्ताहिक हालसम्म पनि नियमित प्रकाशन भैरहेको छ । आहा सञ्चार साप्ताहिकलाई सहयोग र सहकार्य गर्न चाहाने जुनसुकै ब्यक्ति तथा संस्थाले सिधा प्रकाशक/सम्पादक मेगराज खड्काको मोवाईल नम्बर ९७४८५११७०६ मा सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रो अनलाईन हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यबाद ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |