आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, July 18, 2016

यी महिला हराईन रे, तपाईले कतै देख्नुभयो ?

मेगराज खड्का
रुकुम 
सल्यान दार्माकोट ६, घर भई माईतिघर रुकुम मुसिकाट नगरपालिका ३ डाङडुङेमा बस्दै आएकी बस्दै आएकी एक महिला परिवारको सम्पर्क बिहिन भएकि छिन । सम्पर्क बिहीन हुनेमा २२ बर्षिय पबिता रावल रहेकी छिन । असार २३ गतेदेखि हराईरहेको भएपनि परिवारको सम्पर्कमा हालसम्म पनि नआएको आफन्तजनहरुले जनाएका छन । 
उनका आफन्तजनहरुले एक फोटो सहितको सार्बजनिक सूचना रुकुम सदरमुकाम खलंगा बजारका बिभिन्न ठाउँमा टाँसेर हराएको जानकारी दिदै फेला पार्नुहुने जोसुकैले पनि नजिकको प्रहरी कार्यालय वा ९८०८९७९४० र ९८५७८२५५५५ मा सम्पर्क गरी जानकारी दिनहुन अनुरोध गरिएको छ । यदि तपाईले कहि कतै देख्नु भएको छ र देख्नु भएको थियो भने खबर गरेर परिवारलाई सहयोग गरिदिनुहोला । हेर्नुहोस यस्तो छ परिवारले टाँसेको सूचना


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |