आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, July 15, 2016

१० तस्बिरमा हेर्नुहोस रुकुम नृत्य आईडलको केहि दृष्य

मेगराज खड्का
रुकुम
रुकुममा सोमबार देखि तेस्रो नृत्य आईडल शुरु भएको छ । रुकुमका प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्य र स्थानीय विकास अधिकारी भरतकुमार शर्माले सयुक्त रुपमा ब्यानर खालेर आईडलको उद्घाटन गरे ।
 सिस्ने साँस्कृतिक मञ्चको आयोजनामा भएको उक्त आईडलमा दुई दर्जन बढी सहभागिहरु भएको आयोजक संस्थाका अध्यक्ष प्रकाश रन्काले जानकारी दिए । उनका अनुसार आईडलमा उत्कृष्ट हुनेले ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन । जिल्लाको कलाप्रतिभालाई अगाडि बढाउन आयोजना गरिएको आईडल एक साता सम्म सञ्चालन हुनेछ । जिल्लामा प्रत्येक बर्ष नृत्य आईडलको आयोजना गरिदै आईएको छ । हेर्नुहोस तस्बिरमा रुकुम आईडलको उद्घाटन शत्रका प्रस्तुत केहि नृत्यहरु । 










0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |