आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, June 15, 2016

अर्थमन्त्रीले तिन पटक नाम उच्चारण गरेको बजेटमा रुकुमलाई के छ ?

मेगराज खड्का
सरकारले केहि समय अघि सार्बजनिक गरको बजेटमा रुकुमका लागि के कस्ता कार्यक्रम परे जान्न आबश्यक छ । कतिले बिभिन्न सञ्चार माध्यामबाट बजेट भाषणकै क्रममा पनि सुनेर र पढेर थाहा पाईसक्नु भयो होला । यदि अहिले सम्म पनि थाहा पाउनु भएको छैन भने तपाईहरुलाई जानकारी दिनका लागि यो ब्लग लेखिएको हो । जेठ १५ गते अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७३/७४ को बजेटमा रुकुमको नाम तिन पटक उच्चारण गरेका थिए । त्यसमा केहि नयाँ कार्यक्रमहरु पनि सार्बजनिक भएका छन । रुकुमको पर्यटन विकास, शहरी विकास सगै वातावरण संरक्षणका गर्ने खालका कार्यक्रममा जोड दिईएको छ । हेर्नुहोस बजेट भाषणमा उल्लेख भएको रुकुमका लागि नीति तथा कार्यक्रम जस्ताको तस्तै ।

यस सम्बन्धी समाचार पढ्न यहाँ वा तलको समाचार लिंकमा क्लिक गर्नुहोला । 

बजेट मार्फत रुकुमलाई यस्तो छ व्यवस्था

आर्थिक बर्ष २०७३र७४ को सम्पुर्ण बजेट बक्तब्य  हेर्न र पढ्न यहाँ क्लिक गर्नुहोस



0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |