आहा सञ्चार
रुकुम १४, फागुन
रुकुम स्याँलाखदीका कौशे कामी पक्राउ गरेका छन । मंसिर १९ गते दिउसो स्यालाखँदी गा.बि.स.वडा नं.३ बस्ने वर्ष ४५ की सन्तकी कामीलाई वर्ष ५० का कौसे कामीले निजको भाई तुले कामीको जग्गाको बिषयमा लिएर लाठीले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस बनाई घटनास्थल देखी भागी फरार भई खोजी कार्य जारी रहेकोमा उनलाई विषेश सुराकी सुचनाको आधारमा प्रहरी चौकी गोतामकोट रुकुमबाट खटी गएको प्रहरी टोलीले हिजो पक्राउ गरी आबश्यक अनुसन्धाक कार्य अगाडी बढाईएको रुकुमका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए ।
0 comments:
Post a Comment