आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 22, 2015

रुकुम प्रशासनले लगाएको निशेधाज्ञा हटायो


मेगराज खड्का
रुकुम

संघिय सिमांकनमा रुकुमलाई दुई टुक्रा बनाईएको बिरोधमा भैरहेको आन्दोलन अराजक बनेपछि रुकुम जिल्ला प्रशासनले लगाएको निशेधाज्ञा आज बाट हटाएको छ । प्रसाशनले एक सूचना जारी गर्दै निशेधाज्ञा हटाएको जानकारी दिएको हो ।
यस्तो छ प्रशासनको सूचना
सूचना १               सूचना ११               सूचना १११


विषयः निषेधाज्ञा हटाइएको बारेको सूचना ।

नेपालको संविधान, २०७२ को घोषणापश्चाात् जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको परिप्रेक्ष्यमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३ क बमोजिम मिति २०७२/५/६ गतेदेखि जारी गरिएको निषेधाज्ञा मिति २०७२/०६/०५ गते बेलुकी ६ बजेदेखि हटाइएको व्यहोरा सम्बन्धित  सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |