आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, August 9, 2015

जबाफ दिदै जनार्दनले भने, रुकुमलाई एक बनाउने अभियानमै छु



मेगराज खड्का
रुकुम

जिल्ला तथा राष्ट्रिय राजनीतिमा नै प्रभाबशाली मानीएमा रुकुमका नेता जनार्दन शर्मा प्रभाकरले आफु रुकुमलाई एक बनाउने अभियानमै रहेको बताएका छन । आफ्नो फेसबुक स्टाटसमा धारणा राख्दै नेता प्रभाकरले रुकुमको उन्नती र बिकास लागि राज्यको पुनसंरचना गर्ने क्रममा रुकुमको अस्तित्व हराउछ की भन्ने कुरामा शंका नगर्न समेत सबैमा अनुरोध गरेका छन । 

दश बर्षे जनयुद्ध क्रममा नेपालको समग्र राजनीतिमा ऐतिहासिक भुमिका खलेको रुकुम हाल आएर टुक्रा टुक्रा पार्दा समेत सभासद नबोलेको भन्दै चर्को आलोचना भैरहेको छ । उनको स्टाटसमा लेखिएका सबै प्रतिक्रियाहरु समेत अखण्ड रुकुमको पक्षमा छन । 
तल हेर्नुहोस केहि प्रतिक्रियाहरु


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |