आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, July 2, 2015

मार्कसिटको व्यापार प्रति सचेत बनौं, सचेत बनाऔं


आहा प्रतिक्रिया
भद्र नकाल
केही दिन अगाडी लाखांै बिद्यार्थीहरुको एसएलसी नतिजा प्रकाशित भैसकेको छ । अब एसएलसी उर्तिण बिद्यार्थीहरुले आफुले गरेको एसएलसी उर्तिण प्रमाण लिन्छन  । प्रमाण पत्र त लिन्छन त्यस मार्फत बिद्यालयलाई महंगो शुल्क तिराउछन । पास प्रमाण पत्र बिद्यार्थीहरुलाई दिदा पैसा लिने दाउ हेरर बेसेका पनि होलान कोहि कोहि त ? गत साल पनि कतिपय जिल्लाका कतिपय बिद्यालयहरुले ३ हजार देखी ४ हजार पैसा असुल्दै मार्कसिट दिए । 
४ हजार नहुनेको मार्कसिट बिद्यालयमै थन्किएको थियो । यो शुल्क बैधानिक शुल्क हैन तर अबैधानीक हुदापनी संबन्धीत निकायले कारबाही गरेन, त्यहि मौका छोपेर अहिले पनि पैसा अशुल्ने दाउमा होलान । सरकारले १ देखी १० सम्म निशुल्क शिक्षा निती ल्याईरहेको बेला यस्ता पैसा उठाउने बिद्यालयबाट आफ्नो मार्कसीट पैसाले नकिनौं ।
 यति पैसा नदिएसम्म मार्कसिट दिएन भने स्थानीय पत्रकार, मिडिया अनी सम्बन्धीत पक्ष जस्तै जिल्ला शिक्षा कार्यालय, जिल्ला शिक्षा समिती र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिउ । अनि यो अबैध र भ्रष्ट कामलाई हामीले नै निरुत्साहित गरौं । गतसाल कुकार्य सम्बन्धीत पक्षलाई पनि थाहा नभयको हैन तर कारबाही भए । तर यो बर्ष त्यस्ता उजुरी आए भने कारबाही होस नत्र यो भ्रष्टचारको प्रसंग अझ ठुलो निकायसम्म पुग्नेछ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |