आहा सञ्चार
रुकुम
वैदेशिक रोगजारका सिलसिलामा मलेसिया पुगेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम आठविसकोट ६ का ३५ बर्षिय अमृत खत्रीको मलेसियामा मृत्यु भएको वताइएको छ । बिहिबार बेलुका कोठामा सुतेका खत्री विहान मृत अवस्थामा फेला परेको उनका साथीहरुले परिवारलाई जानकारी दिएका छन ।
खत्री ३ महिना पहिले नास इन्टरनेश्नल मेनपाउन कम्पनीबाट मलेसिया गएको पारिवारले बताएका छन । श्रीमती, २ छोरा र २ छोरी रहेका खत्रीको शब नेपाल ल्याउने तयारी भैरहेको स्थानीय मन वहादुर वटालाले जानकारी दिएका छन ।

0 comments:
Post a Comment