आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, April 9, 2015

एचआईभी संक्रमितलाई ५ हजार सहयोग

आहा सञ्चार
रुकुम

आर्थिक अभावले गर्दा औषधि सेवन गर्न बाट बञ्चित भएकी कोटजहारी गाविसकी एक महिलालाई चौरजहारी अस्पतालले सहयोग गरेको छ । गाविसको वडा नं ३ खत्रीगाउँ निवासी ३२ वर्षिय तुलसा खत्री लाई चौरजहारी अस्पतालले यातायात खर्च स्वरुप ५ हजार रुपैयाँ सहयोग गरेको अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिए ।  
आहा सञ्चार साप्ताहिक बाट अघिल्लो साता आर्थिक अभावले गर्दा एचआईभी संक्रमित खत्री औषधि सेवन गर्न वाट बञ्चित भएको समाचार प्रकाशित भएको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |