शेरप्रसाद ढकाल
रुकुमको विजयश्वरीमा मानव बेचविखन विरुद्धको गाउँ समिति गठन गरिएको छ । महिला तथा वाल वालिकाको क्षेत्रसँग सम्वन्धी सरोकारवाला निकाय तथा महिला प्रतिनिधिहरुको भेलाबाट गाविस सचिव यादव पराजुलीको संयोजकत्वमा १३ सदस्यीय गाउँ समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा ईलाका प्रहरी कार्यालय, महिला स्वयंसेविका, बाल संजाल, सामाजिक परिचालक, पत्रकार लगायतको प्रतिनिधित्व रहेको छ ।
समितिले मानव वेचविखन तथा ओसारपसार न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम, बेचविखन अवस्थाको तथ्याङक संकलन गर्ने बताईएको छ । मानव वेचविखन तथा ओसारपसार विरुद्ध गाविसमा क्रियाशिल संघसंस्थाहरु विच समन्वय गर्ने लगायतका काममा समिति क्रियाशिल हुने समिति सदस्य कमला पोखरेलले जानकारी दिईन । बेचविखन प्रभावितका लागि राहत कोष स्थापना तथा संचालनको काम पनि समितिले गर्ने बताईएको छ ।

0 comments:
Post a Comment