मेगराज खड्का
रुकुम
रुकुम
बिभिन्न घटनामा गरि रुकुममा तिन जनाको मृत्यु भएको छ । पानी सगै आएको चट्याङ लागेर रुकुम चौखाबाङ ४ मा एक जनाको मृत्यु भएको हो । आफ्नै घरमा चट्याङ लागेर ४० बर्षिय हिरा खड्काको मृत्यु भएको बताईएको छ । चट्याङले घरमा क्षति पु¥याएको छ भने घरमा अन्य तिन जना परिवार घाईते भएका छन ।
त्यस्तै रुकुम खारा २ झुल्नेटामा ट्याक्टरले किच्दा एक मजदुरको मृत्यु भएको छ । समान अनलोड गर्ने क्रममा लु २ त ५७२६ नम्बरको ट्क्टर एक्कासी गुड्दा सडकमा समान ओसारीरहेका स्थानीय मान बहादुर ओलीको मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यसैगरी अत्यधिक रक्तश्राप भएर रुकुमकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । घरमै सुत्केरी भएकी सिस्ने ३ की मनकुमारी बुढाको अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको बताईएको छ ।

0 comments:
Post a Comment