आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, April 15, 2015

जनार्दनले, बजाईरहेको दमाहा तानेपछि....

रुकुम चौखाबाङमा भएको एक  कार्यक्रममा दमाह बजाउदै पुर्ब शान्ति मन्त्री एवम एमाओबादी नेता जनार्दन शर्मा । आफ्नै स्वागतका लागि गाजाबाजा सहित आएका दलित समुदायको एक प्रतिनिधीको दमाह तानी उनले बजाएका थिए । पुर्ब मन्त्री शर्माले आफ्नो दमाह बजाएको देख्दा उनीहरु अचम्मित र खुसि भएको थिए ।  तस्बिर ः मेगराज खड्का

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |