आहा सञ्चार
रुकुम
रुकुममा एक जनाले एमाओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन । आठविसकोट ८ की चेतना घर्तीले एकिकृत नेकपा माओवादी पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेकी हुन । उनले एमाले पार्टी कार्यालय बागबजारमा गई एमालेमा प्रवेश गरेकी प्रेस चौतारी रुकुमका अध्यक्ष दिपक संगम थापाले जानकारी दिए । उनका अनुसार नेकपा एमाले रुकुमका अध्यक्ष विमल कुमार पुन र एमाले सचिव हरिप्रसाद शर्माले उनलाई अविर लगाईदिएर पार्टीमा स्वागत गरे ।

एमाओवादीको पछिल्लो क्रियाकलापप्रति वितृष्णा भई एमालेको विचारप्रति प्रभावित भएर एमालेमा प्रवेश गरेको घर्तीले बताईन । केही समयअघि पनि गरायलाका १३ जना महिलाहरुले एमाओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको एमाले रुकुमले बताएको छ ।
0 comments:
Post a Comment