आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, March 12, 2015

जनार्दनलाई कोट, सभाषदलाई झोला

पुर्ब शान्ति मन्त्री तथा संबिधानसभा सार्बजनिक लेखा समितिका सभापति जनार्दन शर्मालाई रुकुमकै अल्लोधागोबाट बनेको कोट बितरण गर्दै रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्मा । आठौं जिल्ला परिषदको उद्घाटन गर्न प्रमुख अतिथिका रुपमा रुकुम आएका शर्मालाई रुकुमको उत्पादन प्रर्बद्धन गर्न उपहार स्वरुप प्रदान गरिएको हो । त्यस्तै रुकुमका योजनाहरुलाई बोकेर काठमाण्डौ लिन भन्दै सभाषदहरु गणेशमान पुन, दलजित शिर्पाली र मिठ्ठु मल्ललाई अल्लोधागोबाटै बुनिएको झोला समेत प्रदान गरिएको थियो ।                                                  तस्बिर ः मेगराज खड्का

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |