रुकुमको स्यालापाखा गाविस स्थित जनचेतना प्राथामिक बिद्यालयमा निर्माण गरिएका नयाँ भवनहरुको शनिबार उद्घाटन गरिएको छ । सेभ द चिल्ड्रेन/एसि कोरियाको अार्थीक सहयोग र बाल सरोकार केन्द्र रुकुमको प्राबिधिक सहयोगमा निर्माण गरिएका उक्त भवनहरु उद्घाटन सगै बिद्यालयलाई हस्तान्तरण समेत गरिएको थियो । कोरियाली सहयोगी निकाय, जिल्ला स्थित सरोकारवाला निकाय र स्थानीयहरुको सहभागीमा भएको उक्त औपचारिक कार्यक्रमको थप जानकारी लागि तस्बिरहरु हेर्नुहोस ।
तस्बिर ः मेगराज खड्का/आहा सञ्चार
तस्बिर ः मेगराज खड्का/आहा सञ्चार
0 comments:
Post a Comment