आहा सञ्चार
रुकुम
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्र रुकुम द्धारा संचालित जीबिकोपार्जन तथा पोषण परियोजना अन्तरगत १ दिने बजार ब्यबस्थापन सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सोमबार खलंगाको शिशिर गेष्ट हाउसमा भएको कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लाभर उत्पादित बस्तुलाई सहज रुपमा कसरी बजार सम्म पु¥याउन सकिन्छ भन्ने बिषयमा छलपल गरिएको थियो । कार्यक्रमको सञ्चालन रुकुमेली समाज बिकास केन्द्रका प्रेम पुनले गरेका थिए ।
0 comments:
Post a Comment