मेगराज खड्का
रुकुम
राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी रमेश कुमार पाण्डेले आफुले राप्ती अञ्चललाई मदिरा रहित अञ्चल बनाउने बताएका छन ।
समाजमा हुने अधिकांस घटनाहरु मदिरा सेवनकै कारण घट्ने गरेका कारण आफ्नो कार्यकालमा राप्तीलाई मदिरा रहित क्षेत्र बनाउने लक्ष्य रहेको उनले बताए । रुकुम जिल्ला स्थित जिल्ला तथा ईलाका प्रहरी कार्यालयहरुको निरिक्षणका क्रममा रुकुम आएका एसएसपी पाण्डले मंगलबार जिल्ला स्थित राजनैतिक दलका प्रमुख, पत्रकार तथा सरोकारवाला निकायहरु बिचमा यस्तो कुरा बताएका हुन ।
छलफलका क्रममा आफ्नो अभियानलाई सफल बनाउन आआफ्नो क्षेत्रबाट सहयोग गर्न उनले सबैसंग अनुरोध समेत गरेका थिए ।

0 comments:
Post a Comment