हेमन्त के सी
भदौ १४ जाजरकोट
जिल्ला शिक्षा कार्यालय जाजरकोटद्धारा नयाँ सवै तहका शिक्षकहरुलाई ३२ वुद्धे निर्देशन पत्र जारी गरेको छ । नयाँ जोस र जाँगर सहित आएका नयाँ शिक्षकहरुलाई जिल्ला शिक्षा कार्यालयले कार्ययोजना, शैक्षणिक योजना निर्माण गरी शिक्षण कार्य अगाडी वढाउन अनुरोध गरेको छ ।
विद्यामान समयमा विद्यालयमा गएर तोकिएको समय भित्र आपm्नो जिम्मेवारी पुरा नगर्ने शिक्षकहरुलाई ध्यान दिदै नयाँ आएका शिक्षकहरुले कम्तिमा २ सय २० दिन अनिवार्य रुपमा कक्षा संञ्चालन गर्न र निर्माणात्मक मुल्याकनवाट निरन्तर सुधारका लागी पृष्ठपोषण दिदै निर्णयात्मक मुल्याकनलाई जोड दिन निर्देशन गरिएको छ । बिद्यार्थीहरुलाई जातजाती, भाषा, धर्म, सामाजिक तथा आर्थिक अवस्था , लंैगिक शारिरिक अबस्था ख्याल गरी सोही अनुसार शिक्षण क्रियाकलापमा सहभागी गराउन अनुरोध गरेको छ ।
विद्यार्थीको नजरमा सवै भन्दा वढी मन पर्ने शिक्षक बन्न सके मात्र शिक्षण कार्य प्रभावकारी हुने भन्दै कार्यालयले आफ्ना पिडा र असन्तुष्टी कक्षामा देखिने गरी प्रस्तुत नहुन निर्देशन उल्लेख गरिएको छ । २२ बुद्धा हातमा थमाएर कार्यालयले सवै बुदा अनिवार्य रुपमा कक्षामा कोठामा गएर पालन गर्न निर्देशन सहित अनुरोध गरेको छ ।

0 comments:
Post a Comment