श्रीकृष्ण बुढा
काँडा, रुकुम
गएको असार २८ गते सानीभेरी नदिमा बगेर दुई बालक बेपत्ता भएका छन । बेपत्ता हुनेहरुमा कोल ४ का ८ बर्षिय बालक निखिल बुढा र राङसी ५, का १५ बर्षिय बालक सुगरधन राजभण्डारी रहेका छन । राङसीको त्रिबेणीबाट पौडि खेल्ने क्रममा नदिमा बगेर बेपत्ता भएको भएपनि उनीहरु डेड महिना सम्म पनि फेला पार्न नसकेका हुन ।
स्थानीयले नदिमा पौडि खेल्दा उनीहरु बगेको देखेको बताएपछि आफन्तजनहरुले नदिको किनार किनारमा गएर खोजीकार्य जारी राखेको भएपनि फेला पार्न नसकिएको स्थानीय आषा मल्ले जानकारी दिईन ।

0 comments:
Post a Comment