गोपाल रेग्मी
रुकुम ८, भदौ
जिल्लाको विजयश्वरी गाविसमा वौलाह स्यालको टोकाई वाट दुई जना महिला घाईते भएका छन । गाविसको वडा नं ४ नाखिरा निवासि ४८ वर्षिय गर्वी सुनार र ५० वर्षिय सिउदी गिरी स्यालको टोकाई वाट घाईते भएकी हुन ।
घर नजिकैको वारीमा घाँस काटिरहेको अवस्थामा सुनार लाई स्यालले टोकेको थियो भने गिरीलाई घरमा टोकेको पारिवारले जानकारी दिएको छ । निधार र हातमा स्यालले टोकेर घाईते दुवैले रेविज विरुद्धको भ्याक्सिन लगाउन स्वास्थ्य संस्थामा लिईएको तिलक कुमालले जानकारी दिए । वौलाह स्यालको विगविगी वढेपछि चौरजहारीका स्थानिय वासिहरु त्रसित वनेका छन ।

0 comments:
Post a Comment