आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, August 12, 2014

स्यार्पुमा बेपत्ता बालिकाको शव फेला

मनिष खड्का
रुकुम

जिल्लाको वाँफिकोट स्थित स्यार्पू तालमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । बाँफिकोट ७ खारखोलाकी १० बर्षिया युरिका बिक आइतवार स्यार्पुतालमा डुवेर वेपत्ता भएकी थिइन् । स्थानीय र प्रहरीको टोलीले डुङ्गा तथा जालको प्रयोग गरी खोजी गर्दा बालिकाको शव भेटिएको हो ।

 तालमा पानीको बहाव बढि भएकोले बालिकाको शव ढिलो गरी फेला परेको स्थानीयले जानकारी दिएका हुन । साथीहरुसंग पौडि खेल्न गएको बेला विक तालमा डुवेर बेपत्ता भएको थिईन ।



0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |