आहा सञ्चार
रुकुम
नेपालगंजका पत्रकार हुमहरी भटटराइको पैसामा अल्झिएको जिन्दगी उपन्यास प्रकाशन भएको दुई हप्तामा २०० प्रति बिक्रि भएको प्रकाशनको जिम्मा पाएको नौलो बिहानी साहित्यिक मन्चले जनाएको छ। यो पैसामा अल्झिएको जिन्दगी उपन्यास सामाजिक परिबेशमा आधारित रहेर समाजमा रहेका बिकृति र बिसगतीका बिरुद्धमा लेखिएको उपन्यास हो ।

युवाहरुले भोग्दै आएका समस्या अनि बिद्यार्थीहरुले पढाइको बेलामा राजधानीमा बस्दा कोठा पाउनकोलागी भोग्दै आएको समस्यालाई उपन्यासले चिरफार गरेको उपन्यसका लेखक हुमहरी भटटराईले बताए । अहिले हरेक मानिस पैसाको खोजीमा नै अल्झिएको छ जसले गर्दा देशमा रहेका उत्पादनशील र सृजनशील युवा शक्तीहरु अहिले बिदेसिएका छन राज्यले युवाहलाई स्वादेशमै स्वारोजगार हुनेखालका कामहरु लाई टेवा दिनु पर्ने उपन्यसमा जोड दिएको छ ।
युवा माझ उपन्यास धेरै लोक प्रिय भएको हुदा नौलो बिहानी साहित्यिक मन्चले पैसामा अल्झिएको जिन्दगी भाग २ छिटै प्रकाशन हुन लागेको बताएको छ । उता उन्यासका लेखक भटटराईले यसलाई केही परिमार्जन गरि बजारमा ल्याउने बताएका छन । नौलो बिहानी साहित्यिक मन्चका जिल्ला प्रतिनिधीमार्फत हाल सम्म यो उपन्यसा ५५ जिल्लामा पुयाएको बताइएको छ । अब २००० प्रति पुस्तक प्रकाशन गरिने मन्चले जनाएको छ
0 comments:
Post a Comment