आहा सञ्चार
रुकुम
राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमले यहि असार २९ खुल्ला चित्रकला तथा निबन्ध प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
शाखा अध्यक्ष गिरी प्रसाद बुढाको अध्यक्षतामा सचिबालयको बैठक बसी २ सय औं भानु जयन्तीको अवसरमा प्रतियोगिताहरु आयोजना गरेको हो । जिल्ला विकास समितिको कार्यालय रुकुमको सहयोग आयोजना हुने प्रतियोगितामा स्थान हासिल गर्ने सहभागीहरुलाई नगत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । जस अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने प्रतियोगीलाई क्रमसः ३ हजार, २ हजार, १ हजार र ५ सय नगद पुरस्कार प्रदान गरिने अध्यक्ष बुढाले जानकारी दिए ।
त्यस्तै रुकुम साहित्य मालाको दोस्रो शृङखला राप्ती साहित्य परिषदका सल्लाहकार तथा कोलेनिका रुकुमका कोष नियन्त्रक पुर्ण ओलीको ब्यबस्थापनमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताईएको छ ।

0 comments:
Post a Comment