आहा सञ्चार
रुकुम
जिल्लालाई आउँदो असोज ३ गते खुलादिसा मुक्त जिल्ला घोषणा गर्न क्षेत्रिय सरसफाई समन्वय समितिलाई आग्रह गर्ने निर्णय गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको सदरमुकाममा बसेको बैठकमा यस्तो निर्णय गरेको हो ।
जिल्लामा रहेका ४३ गाविसलाई जेठ २२ गते भित्रै खुल्ला दिसामुक्त गाविस घोषणा गरि सकिएको छ । समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी भरत कुमार शर्माको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा जथाभाबी फोहर फाल्ने, प्लाष्टिक जलाउँने जस्ता कार्यलाई पनि रोकथाम गर्ने निर्णय गरेको छ । बैठकले आआफ्नो गाविसलाइ खुलादिसा मुक्त घोषणा गर्न सहयोग गर्ने सबै ब्यक्ति तथा निकायहरुलाई धन्यबाद ब्यक्त गरेको छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राणा, जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख कृष्ण गौतम, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

0 comments:
Post a Comment