मेगराज खड्का
रुकुम
राष्ट्रिय दलित आयोगका अध्यक्ष मान बहादुर नेपालीले आफुले यस आयोगलाई शक्तिशाली संबैधानिक आयोग बनाउन पहल गर्ने बताएका छन । दलित समुदायहरुको उन्नती र बिकासका लागी सबैंधानिक आयोग अनिबार्य रहेको बताउदै आफ्नो कार्यकालमा यो लक्ष्य पुरा गर्ने बताएका हुन । नेपाल प्रेस युनियन रुकुमले शुक्रबार सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरेको पत्रकार भेटघाट तथा स्वागत कार्यक्रममा यस्तो कुरा बताएका हुन ।
आयोगका अध्यक्ष नेपालीले आफु दलित आयोगको अध्यक्ष भएर दलित समुदायमा मात्र केन्द्रित नरहने भन्दै सम्पुर्ण जिल्लाको समग्र बिकास निर्माण, आर्थिक र गरिबि निबारणमा समेत चासो र प्रयास रहने समेत बताए । अध्यक्ष नेपाली नेपाली काग्रेस रुकुमको सभापति समेत हुन । रुकुमले राष्ट्रिय दलित आयोगको अध्यक्ष पाएकोमा खुसि ब्यक्त गर्दै अध्यक्ष नेपालीलाई सुबेच्छुकले बधाई तथा स्वागत गरेका थिए ।

0 comments:
Post a Comment