ओढार छोडि घर ः गरायलाको आफ्नै घरमा माछा मार्ने जाल बुन्दै ७० बर्षिय सर्जन बादी । रुकुमको छिबाङ स्थित सानीभेरी नदि किनार तथा ओढारमा बस्दै आएका सर्जन स्थानीय दलित सेवा संघको समन्वय र गाउँ बिकास समिति गरायलाको आर्थिक सहयोगमा घर निर्माण भएको होे ।
तस्बिर ः मेगराज खड्का
0 comments:
Post a Comment