आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, June 6, 2014

रुकुमका ४३ गाविस खुल्ला दिसामुक्त


आहा सञ्चार
रुकुम

जिल्लाको सरसफाई अभियान अन्तरगत रुकुमको सदरमुकाममा रहेको खलंगा गाविसलाई पनि खुला दिसामुक्त घोषणा गरिएको छ । ४३ गाविस रहेको जिल्लामा यस संगै सबै गाबिस खुल्ला दिसा मुक्त भएका छन ।
जिल्लाको चौखाबाङ गाबिसबाट शुरु गरिएको खुल्ला दिसामुक्त अभियान खलंगामा आएर सकिएको हो । सबै गाबिस खुल्ला दिसामुक्त भएसगै छिटै औपचारिक कार्यक्रमका बिच जिल्लालाई नै खुल्लादिसा मुक्त गाबिस घोषणा गर्ने  तयारी गरिएको  रुकुमका स्थानीय बिकास अधिकारी भरत कुमार शर्माले जानकारी दिए । उनका अनुसार क्षेत्रिय सरसफाई समन्वय समितिले जिल्लालाई अनुगमण गरे पश्चात समितिले दिएको प्रतिवेदनको आधारमा जिल्लालाई खुला दिसा मुक्त घोषणा गरिने छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |