
रुकुम
रुकुम जिल्लाका सुभसन्देश गौतम देवी ओली स्मृति बाल पुरस्कार २०७० बाट सम्मानका लागी छनोट भएका छन । सगम्र बालप्रतिभालाई मल्याङ्कन गर्दै रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले गौतमलाई सम्मानका लागी छनोट गरेको हो । त्रिभुवन जनता उच्च मावि खलंगाले सोमबार पत्रकार सम्मेलन गरी गौतम राष्ट्रिय स्तरको वाल पुरस्कारबाट सम्मानका लागी छनोट भएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा प्राचार्य मीन वहादुर पुनले विद्यालयमा अध्ययनरत बालप्रतिभा गौतमले पाएको सम्मानले विद्यालय परिवारलाई निकै खुसि बनाएको बताए । पुरस्कार काठमाण्डौमा एक बिषेश कार्यक्रमका बिच बितरण गरिने बताईएको छ ।
0 comments:
Post a Comment