आहा सञ्चार
रुकुम
जिल्लाको गरायलामा उच्च पहाडी गरिवी निवारण आयोजना उपापद्धारा वाख्रा वितरण गरिएको छ । उपापले अति विपन्न १५ घरपरिवारलाई ३० वटा वाख्रा वितरण गरेको हो ।
एक घरलाई १५ हजार मुल्य वरावरको वाख्रा वितरण गरिएको वताइएको छ । साथै ३ वटा सामुदायिक संस्थामा ३ वटा उन्नत जातको वोका पनि वितरण गरिएको छ । सामुदायिक आयोजना समन्वय इकाई गरायलाका अध्यक्ष मानवहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाप रुकुमका अनुगमन अधिकृत गोकर्ण खड्का, असिस्टेन्ट सव इन्जिनियर जगदिस खड्का, सामािजक परिचालक सुन्देश ओली, नैनसिह नकाल, पुर्ण वहादुर विष्ट, नन्दा घर्ति लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी उपापद्धारा गरायला २ मा निर्माणधिन मुहान संरक्षण योजनाको समेत अनुगमन गरिएको बताईएको छ ।

0 comments:
Post a Comment