गणेश खनाल
मग्मा
जिल्लाको मग्माकी एक सुत्केरीको ज्यान गएको छ । वडानम्वर ९ कि ३६ बर्षिय नेपे खत्रीको सुत्केरी भएको तीन घन्टा पछि मृत्यु भएको हो ।
घरमै छोरा जन्माएकी खत्रीको यही आईतबार साँझ घरमै मृत्यु भएको थियो । सुत्केरी भएपछि साल नखसेका कारण खत्रीको मृत्यु भएको स्थानीयले बताएका छन् । सुत्केरी हुनुपर्ने समय गत फागुनमै पुगेपनि सुत्केरी व्यथा भने आईतबार मात्र लागेको थियो । शिशुको अबस्था भने सामान्य रहेको बताईएको छ । जनचेतनाका कारण गाउँका अधिकांस महिलाहरु यसरीनै गर्भवती जाँच तथा सुत्केरी हेरचाहाका बारेमा अनबिज्ञ रहने गरेका छन ।
गाउँमा स्वास्थ्य संस्था रहेको भएपनि गर्भवतीहरु घरमै सुत्केरी हुने र हेरचाहाका बारेमा पनि पुरानै क्रियाकलाप गर्दा सुत्केरी तथा नबजात शिशुहरुको ज्यान जोखिममा पर्ने गरेको छ ।

0 comments:
Post a Comment