आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, March 20, 2014

निलकण्ठले भने,‘जेठमा निर्वाचन हुँदैन’

nilkantha-upreti-super-final2 (1)मोरंग,चैत ६ –प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानिय निकायको निर्वाचन जेष्ठ महिनाभित्र हुने संभावना न्युन हुदै गएको बताएका छन् । सरकारले जेठमा स्थानिय निर्वाचन गराउने तयारी गरिरहेका बेला प्रमुख निर्वाचन आयुक्त उप्रेतीले जेठमा निर्वाचन गराउनका लागि तयारी गर्ने समय अन्त्यन्तै कम भएकाले निर्वाचन हुन नसक्ने जानकारी दिए ।
 ‘जेठमा निर्वाचन हुने सम्भावना क्षिण बन्दै गएको छ,’ स्थानिय निर्वाचन हुन हुने कि नहुने भन्नेबारे सरकार सहभागि दल र प्रतिपक्ष दलहरुबीचमा व्यापक माथापच्ची चलिरहेका बेला प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने,‘निर्वाचन गराउन हामीलाई कम्तीमा पनि तीन महिना लाग्छ,तर तर सरकारले अहिलेसम्म पनि यसतर्फ केही कदम नचालेकाले चुनाव हुने सम्भावना अत्यन्त कम छ ।’

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |