आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, February 23, 2014

प्रेस युनियनको अध्यक्षमा पुनः गौतम

आहा सञ्चार
रुकुम

नेपाल प्रेस युनियन रुकुमको पाँचौ अधिबेशनले पुनः कृष्णप्रसाद गौतमको अध्यक्षतामा ११ सदस्यसीय नयाँ समिति गठन गरेको छ । 
जसको उपाध्यक्ष आदर्श केसी, सचिबमा दिनेश खड्का, सहसचिबमा प्रबिर ददेल र कोषाध्यक्षमा निर्मला शर्मा रहेकी छिन । 
अधिबेशनले ८ जनालाई केन्द्रिय पार्षदमा पनि छनोट गरेको छ ।

1 comments:

Unknown said...

Many many congratulation Krishana Bhai and all the selected member i expat the team should be ower follow up democracy ,good governance and journalism

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |