आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, February 6, 2014

रुकुमकी एक महिला मृत अवस्थामा फेला

आहा सञ्चार
रुकुम

केही दिनदेखि सम्पर्कविहीन रहेकी रुकुम मग्माकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । मग्मा ५ बाँसतलाकी २३ वर्षीय कमला खड्का मृत अवस्थामा फेला परेकी हुन  । घाँस काट्न गएका स्थानीयले स्यालापाखा गाविसको कैलदउ जंगलमा खड्कालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनी यही माघ १८ गते रुकुम सदरमुकाम खलंगा आएको र घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |