हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला ।
एजेन्सी – हामी कुनै होटल वा रेष्टुरेण्टमा बसेर खाना नास्ता खानु भन्दा पहिला सरसफाई छ की छैन् भनेर सोध्छौं । तर, साउदी अरबमा एउटा यस्तो होटेल छ । जहाँ पाहुनाका लागी तरकारी ट्वाइलेटमा तयार गरिन्छ । तपाइलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ यो कुरा तर सत्य हो । साउदी अरबको उक्त होटलमा बनाइने वा पकाइने सबै परिकारहरु होटेलको चर्पी घरमा नै काटिन्छ । माछा–मासु र तरकारी चर्पी घरमा नै काट्ने गरिन्छ । त्यो चर्पी घरमा नै खाना पकाउने सबै सामान राख्ने गरिन्छ । यो कुराको कसैलाई पनि पत्तो थिएन । जव यो कुरा त्यहाँ काम गर्ने एउटा कामदारले मोवाइल साहयताले खिचेर भिडियो यूट्युबमा राखेर सार्बजनिक गरे । - See more at: http://www.ratopati.com/2014/01/01/101689.html#sthash.Bun4mIg8.dpuf
0 comments:
Post a Comment