आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, January 23, 2014

‘जनयुद्ध’ हुनुभन्दा अगाडिकै अवस्थामा : वैद्य


नेपाल ‘जनयुद्ध’ हुनुभन्दा अगाडिकै अवस्थामा : वैद्यकाठमाडौं–९ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले अहिले नेपाल ‘जनयुद्ध’ हुनुभन्दा अगाडिकै अवस्थामा पुगेको बताएका छन् । २०५२ साल अगाडिकै शक्तिहरु संविधानसभाका प्रमुख दल भएकोले देशको अवस्था फेरि पहिलेकै जस्तो भएको उनको भनाई छ । संगठन सुदृढीकरण अभियानका शिलशिलामा चितवन पगुेको वैद्यले चितवनको नारायणगढमा क्रान्तिकारी पत्रकार महासंघले गरेको पत्रकार सम्मेलनमा जसका विरुद्ध जनयुद्ध गरियो, तीनै शक्तिहरु संविधानसभामा आबीभएको धन्दै अब जनताको पक्षमा संविधान नबन्ने बताए । इतिहास दोहोरिएको बताएको उनले जनयुद्धमा होमिएको शक्तिलाई पाखा लगाएर संविधान नबन्ने दाबी गरे ।
अध्यक्ष वैद्यले नया आधारमा राष्ट्रिय सहमति गरेर  सर्वपक्षीय राजनीतिक सभावाट संविधान बनाउनु पर्नेमा जोड दिए । www.karobardaily.com

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |