aaha sanchar
reporter
सुनको भाउ ओरालो लाग्नेक्रममा जारी छ ।
बुधबार तोलामा ५० रुपैयाँ घटेको सुनको भाउ आज पुनस् २ सय ५० रुपैयाँले घटेको छ । आज सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा ५० रुपैयाँ घटेको सुनको भाउ आज पुनस् २ सय ५० रुपैयाँले घटेको छ । आज सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलाको ५३ हजार २ सय ५० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ४ रुपैयाँ घटेर ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
0 comments:
Post a Comment