आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, January 2, 2014

भृकुटी मण्डपमा जारी क्यानमेलामा भीडभाड

CANकाठमाडौं, पुस १९–काठमाण्डौको भृकुटी मण्डपमा हिजो देखि सुरु भएको सुचना प्रविधी सम्बन्धि मेला क्यान इन्फोटेक आज पनि जारी छ । सुचना प्रविधिका क्षेत्रमा आएका नयाँ नयाँ सामाग्री र विकासबारे बुझ्न मेलामा घुईचो लागेको छ । पहिलो दिनमा पचास हजारले अबलोकन गरेको मेलामा दुईसय २१ स्टल छन् । जसमा कम्प्युटर, ट्याबलेट, मोबाईल लगायतका सामाग्री बिक्री तथा प्रदर्शनीमा छन् । सूचना प्रविधिका पछिल्ला उत्पादन राखिएको मेलामा छुटको समेत व्यवस्था गरिएपछि उपभोक्ता आकर्षित भएका छन् । मेलामा जाने सर्बसाधारणलाई एक सय रुपैया र विद्यार्थीका लागि ५० रुपैयाँको टिकेट व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा हार्डवेयर सेल्स र मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल यसेसरीज, स्मार्टफोन र ट्याबलेट बिक्रेता, इन्टरनेट सेवा प्रदायक, आईटि कलेजहरु गरी १ सय १९ व्यापारिक तथा शैक्षिक प्रतिष्ठानको सहभागिता - See more at: http://www.ratopati.com/2014/01/03/101992.html#sthash.RuO6z9HY.dpuf

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |