आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, December 25, 2013

नेपालमा भारु सबै नोट चल्ने

आहा सञ्चार
रुकुम

तेह्र वर्षदेखि नेपालमा प्रतिबन्ध लगाइएको भारतीय पाँच सय र एक हजार रुपैयाँ दरको नोट अब चल्ने भएको छ । आइतबार सम्पन्न नेपाल(भारत वाणिज्य सचिव स्तरीय अन्तर सरकारी समिति (आइजिसी) बैठकमा यस्तो सहमति भएको हो । प्रतिव्यक्ति २५ हजार रुपैयाँ सम्म मात्र नेपाल ल्याउन पाइने सीमा भने तोकिएको छ ।  नेपालमा २०५७ सालदेखि यी दुई ठूला दरका भारु नोट चलाउन प्रतिबन्ध लगाइएको हो । भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज म्यानेजमेन्ट (विदेशी मुद्धा विनिमय व्यवस्थापन) ऐन आएपछि नेपालमा ठूला दरका भारु चल्न छाडेको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |