
शोधमा भनिएको छ कि साथीको तस्बिरको बारेमा एक अवचेतन प्रतिक्रिया विवाहको परिणाम जान्नका लागि उपयोग हुनसक्ने बताएको छ ।
जो मानिसको मनमा नकारात्मक कुराकानीहरु चल्दछ, केहि वर्षपछि उनीहरुको सम्बन्धमा खटपटको सम्भावना बढ्ने गर्दछ । यो अध्ययन जर्नल साइन्समा प्रकाशित भएको छ ।
मुख्य शोधकर्ता फ्लोरिडा स्टेट युनिभर्सिटीका प्रोफेसर जेम्स म्याकनल्टीले बताए अनुसार यो नयाँ जाँचबाट नवदम्पत्तीले एकअर्काप्रतिको सोचको बारेमा सही अनुमान लगाउन सक्नेछन् । ratopati.com
0 comments:
Post a Comment