आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, December 25, 2013

राजेश हमालको बिबाह फेरी सर्‍यो

अभिनेता हमालको बिबाह फेरी सर्‍योकाठमाडौं–१० पुस । अभिनेता राजेश हमालले आफ्नो बिबाह फेरि एक महिना पर सार्दै फागुनमा हुने बताएका छन् । यसअघि उनले यही वर्षको माघमा बिहे गर्ने बताउदै आएका थिए । मेघराज मगरातीको गीति एल्बम मंगलबार राजधानीमा विमोचन गर्दै हमालले भने,“मधुको परिवारमा शोक परेकाले मिति एक महिना पर गएको हो । हामी आन्तरिक तयारीमा छौं। फागुन खेर जादैन ।” अभिनेता हमालले तामझामका साथ बिबाह नगर्न पनि बताए । सुरुसुरुमा हमाललाई कहिले बिबाह गर्न भनेर पत्रकारहरुले प्रश्न सोद्धा उनी भन्थे,“ पत्रकार ऋषी धमलाले चांही किन बिबाह नगरेका रहेछन् सोद्नु भएको छ ।” तर यतिबेला पत्रकार धमालाले पनि बिबहा गरिसकेका छन् भने अभिनेता हमाल पनि बिगत एक बर्षदेखी बिबाहको तयारी भइरहेको बताउदै आएका छन् । www.karobardaily.com

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |