आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, December 6, 2013

ब्याईफ्रेण्डको खोजीमा श्रृजना


काठमाडौं । जब नुवाकोट सूर्यमतीकी श्रृजना थापा मिस नुवाकोट २०१२ को विजेता बनिन् तब उनका लागि मोडलिङ दुनियाको ढोका खुल्यो । उनले थुप्रै म्युजिक भिडियोमा मोड्लिङ अनुभव बटुल्दै सानो पर्दाको फिल्म ‘बाँधिएको साँङ्लो ’ र ‘सिस्नो पानी झ्यामै’ खेलिन् । ‘द रियल आर्टिस्ट’बाट ठूलो पर्दामा डेव्यु गरेकी श्रृजनाका ‘पे्रमशक्ति’ र ‘फरार’ फिल्म सुटिङ सकाएर अहिले पोष्ट प्राडक्सनमा गएका छन् । श्रृजना परिवारिक कथामा आधारित फिल्ममा मोर्डन भूमिका पाए फिल्म आतुर रहेको बताउँछिन् ।
आफ्नो पहिलो प्रेम टुटेको नमीठो अनुभव सुनाउँदै श्रृजना ठ्ट्यौली पारामा भन्छिन्, ‘आजकल मायालुको खोजीमा छु ।’ विवाहअघिको यौनसम्बन्धलाई नाजायज ठान्ने श्रृजनालाई भल्गर र यौनकथामा आधारित नेपाली चलचित्रले चलचित्र क्षेत्र बद्नाम भएको धारणा राख्छिन् । प्रसङ्शबस विवाहअघिको यौन सम्बन्ध जायज की नाजयज भन्ने प्रश्नमा भन्छिन् ‘विवाहअघि नाजायज’ । यौन अनुभवबारे उनले लजालु पारामा हाँस्दै भनिन ‘छैन’ ।
SrijanaSrijana-2Srijana-3Srijana-4Srijana-5Srijana-6Srijana-7Srijana-8Srijana-9Srijana-10
 
- See more at: http://www.ratopati.com/2013/12/05/96978.html#sthash.aQAUOzmS.dpuf

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |