आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, November 21, 2013

रुकुमका दुबै क्षेत्रमा एमाओबादी अग्रता

मेगराज खड्का
रुकुम ६ मंसिर

रुकुमको निर्बाचन क्षेत्र नं १ को मत परिणाम अनुसार एमाओबादीका गणेशमान पुनले ५२८४, काग्रेसका कृष्णबहादुर रोकायले १६६९ र  एमालेका खेममान खड्काले १२९० मत प्राप्त गरेका छन । त्यस्तै २ नं. निर्बाचन क्षेत्रमा एमाओबादीका जर्नादन शर्माले २६६७, काग्रेसका गोपाल जीजंग शाहले ९८१ र एमालेका ठगेन्द्रप्रकास पुरीले ७१२ मत प्राप्त गरेका छन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |