आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, November 21, 2013

रुकुममा १ मा माओबादीका गणेशमान बिजयी

मेगराज खड्का
रुकुम ७ मंसिर

रुकुमको निर्बाचन क्षेत्र नं १ को मत मणना सकिसकेको छ । मतपरिणाम अनुसार एमाओबादीका गणेशमान पुनले १८५९५ मत प्राप्त गरेर बिजयी हुनु भएको छ । तर औपचारिक घोषणा हुन बाँकी छ । उहाँको प्रतिद्धन्दी काग्रेसका कृष्णबहादुर रोकायले ६१७३ र  एमालेका खेममान खड्काले ३७०६ मत प्राप्त गरेका छन । त्यस्तै २ नं. निर्बाचन क्षेत्रमा एमाओबादीका जर्नादन शर्माले १११६९ काग्रेसका गोपाल जीजंग शाहले ४७८७ र एमालेका ठगेन्द्रप्रकास पुरीले ३७९३ मत प्राप्त गरेका छन । जसमा ४० मतदान केन्द्रको मतगणना भैसकेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |