हेमन्त के सी
जाजरकोट
एकीकृत माओवादीका जिल्ला कमिटिका सदस्य लिले पुन ३ दिन पछि अवहरण मूक्त भएका छन । नेकपा माओवादीले अपहरण गरी ओडारमा राखेको अवस्थामा प्रहरीको विशेष टोलीले थाहा पाएपछि रिम्ना नजिकैको ओडारवाट अपहरण मुक्त वनाएको हो । पुनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याउदै गरेको प्रहरीले वताएको छ । उनलाई ३ दिन अघि घरवाटै बैद्य माओवादीका कार्यक्रताहरुले अपहरण गरेको बताएको छ

0 comments:
Post a Comment