आहा सञ्चार
खलंगा
सरकारले मंसिर ४ गते तोकेको चुनाब बहिष्कार गर्दै आएको नेकपा माओबादी सहितको ३३ दलिय नेतृत्वले गरेको आम हडतालको प्रभाब परेको छैन । जिल्ला स्थित नेकपा माओबादी कार्यकर्ता बन्द जानकारी तथा गर्न अनुरोधका लागी समेत देखिएका छैनन् । चुनाबलाई प्रभाब पार्नेगरी गरिएको बन्दमा जिल्ला सदरमुकाम मुसिकोट खलंगा लगायत अन्य ठाउँमा पनि कुनै प्रभाब परेको छैन । बजार, उद्योग, शिक्षणसंस्था, कार्यालय तथा सवारीसाधन चलिरहेका छन । तर कहिले बन्दकर्ताले आगजनी गर्छनकी भनेर ब्यापारीहरु क्रसित भने रहेको पाईएको छ । जिल्लामा ३३ दलिय मोर्चामा बैद्य नेतृत्वको नेकपा माओबादी मात्र छ । अन्य समयमा गर्ने बन्दमा केहि आंशिक प्रभाब गर्ने गरेको भएपनि यसपटक जिल्ला इन्र्चाज शिशिर नै एमाओबादीमा प्रबेश गरेका कारण कतिपयले जिल्लामा बैद्य माओबादी झनै कमजोर भएको आकलन गरेका छन । अन्य कार्यकर्ताहरुपनि चुनाब बहिष्कारका लागी भन्दै गाउँगाउँमा गएको हुनसक्ने बताईएको छ । संभाबित घटनाहरुलाइ मध्यनजर गरी जिल्ला स्थित सुरक्षा निकायहरुले सुरक्षा ब्यवस्था भने कडा परेको बताएका छन ।

0 comments:
Post a Comment