आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, November 23, 2013

रुकुममा समानुपातिकको मतगणना सुरु

आहा सञ्चार
रुकुम ८ मंसिर

रुकुममा समानुपातिक प्रणालीको मतगणना पनि शुरु भएको छ । हिजो दिउसो प्रत्यक्ष प्रणाली को मतगणना सम्पन्न गरेको निर्बाचन अधिकृतको कार्यालयले आज दिउसो बाट मतगणना सुरु गरिएको बताईएको छ । अहिलेसम्म निर्बाचण क्षेत्र नं १ का ४ वटा मतदान केन्द्र र २ का ४ वटा गरी ८ वटा मतदान केन्द्रको मतगणना सकिएको छ । हालसम्म एमाओबादी अग्रस्थानमा छ भने क्रमस एमाले काग्रेस दोस्रो र तेस्रो स्थानमा रहेका छन । प्रत्यक्ष प्रणाली अन्तरगत रुकुमका दुबै निर्बाचन क्षेत्रमा एकिकृत नेकपा माओबादीका उम्मेदबार गणेशमान पुन र जनार्दन शर्मा बिजयी भएका थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |