मेगराज खड्का
रुकुम ६ मंसिर
रुकुमको निर्बाचन क्षेत्र नं १ को मत परिणाम अनुसार एमाओबादीका गणेशमान पुनले १८५०, काग्रेसका कृष्णबहादुर रोकायले ७७१, एमालेका खेममान खड्काले ६८९ मत प्राप्त गरेका छन । जिल्लाको क्षेत्र नं २ मा मतगणना भएको २ घण्टा बढी बितिसकेको भएपनि मतपरिणाम सार्बजनिक भएको छैन ।

0 comments:
Post a Comment