आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, October 27, 2013

फेसबुकले बताउँछ तपाईको व्यक्तित्व

आहा सञ्चार
आफू कस्तो प्रकृतिको मानिस हुँ भन्ने  कुरा थाहा पाउन चाहने हो भने, आफ्नो फेसबुक पेज हेर्न सकिन्छ, किनभने सामाजिक सञ्जाल प्रयोग गर्ने तरिकाले आफ्नो व्यक्तित्वको झझल्को दिन्छ । मिसौरी युनिभसिर्टीका अनुसन्धानकर्ताहरुले सामाजिक सञ्जालको प्रयोगका आधारमा मानिसहरुको व्यक्तित्व थाहा पाउन सकिने एउटा नयाँ उपाय प्रतिपादन गरेका छन् । यदि कसैलाई उच्च जोखिमपूर्ण कार्य मनपर्छ भने त्यस्ता व्यक्तिहरुले स्टाटस अपडेट      गरिरहन्छन्, नयाँ तस्बिरहरु राख्छन् र साथीभाइसँग बारम्बार कुराकानी गर्छन् । यसको ठीक विपरीत यदि कोही अन्तर्मुखी स्वभावका छन् भने त्यस्ता मानिसले फेसबुकको ‘न्युज फिड’ थोरै मात्र हेर्छन्। अध्ययनलाई नेतृत्व दिएका हेथर सोएनवर्ग भन्छन्, ‘यदि एक्टिभ हुनुहुन्छ भने तपाईंलाई मिडियाले उत्साहित बनाउँछ तर यदि तपाईं एभरसिभ हुनुहुन्छ भने मिडिया अनुभवलाई सुरक्षित तवरले लिनुहुन्छ । (एजेन्सी)

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |